Skip to main content

युवतीको खातामा एकै पटक १६ करोड आएपछि

 


काठमाडौं । मान्नुहोस् तपाइँको बैंक खातामा दुई हजार रुपैयाँ पनि छैन तर अचानक तपाइँलाई थाहा हुन्छ कि तपाँईको खातामा १६ करोड भन्दा धेरै रुपैयाँ जम्मा भएको खबर आउँछ ।

खातामा दुई हजार पनि नभएको तपाँईको खातामा अचानक १६ करोड भन्दा धेरै रकम आयो भने सोच्नुहोस् तपाइँको अवस्था कस्तो होला ? यदि तपाईंले चिठ्ठा मार्फत त्यो पैसा पाउनुभएको छ भने तपाईं खुसी हुन सक्नुहुन्छ र यसको खर्चको बारेमा सोच्न सक्नुहुन्छ । तर यदि त्यो पैसा बिना कुनै कारण आयो भने धेरैलाई डर लाग्न सक्छ ।

यस्तै घटना उत्तर प्रदेशको बलियामा पनि भयो जहाँ एक युवतीको खातामा १६ करोड भन्दा धेरै रुपैयाँ आयो । बलियाको रुकुनपुर गाउँमा बस्ने १६ वर्षीया सरोजलाई जब यो कुरा थाहा भयो, उनी प्रहरी चौकीमा पुग्नुपर्यो ।

वास्तवमा सरोजले सन् २०१८ मा इलाहाबाद बैंकको बाँसडिह शाखामा खाता खोलेकी थिइन् ।

एक दिन जब उनी बैंकमा पुगेर उनको खाताको बारेमा जानकारी लिइन्, तब उनले थाहा पाइन् कि उनको खातामा हजारौं होइन बल्कि करोडौं रुपैयाँ जम्मा भएको थियो । बैंकमा यति ठूलो रकम देखेपछि बैंकले त्यस खाताबाट केही समयका लागि कारोबार नै बन्द गर्नुपर्यो

आफ्नी आमासँग बैंक पुगेकी उनले प्रहरी चौकीमा गुनासो दर्ता गरिसकेपछि प्रहरीले बैंकको सहयोगमा अनुसन्धान गरिरहेको छ । प्रहरीले यसलाई साइबर धोखाबाजीको घटनाका रूपमा अनुसन्धान गरिरहेको छ । रुकुनपुर गाउँ निवासी सरोजले सन् २०१८ मा नै बैंक खाता खोलेकी थिइन् ।

राम्रोसँग अक्षर पनि नचिन्ने उनीसँग नीलेश नाम गरेको व्यक्तिले प्रधानमन्त्री निवासको फाइदा लिन चाहेको आधारमा आधार कार्ड र कागजात लिएर खाता खालेको उनले जानकारी गराइन् । सरोजले एटीएम कार्ड पोष्टबाट निलेशको ठेगानामा आएको थियो, जहाँबाट उनले लिएकी हुन् ।

बैंक कर्मचारीका अनुसार त्यस खाताबाट लगातार लेनदेन भइरहेको थियो, जुन सरोजलाई पनि थाहा थिएन् । अब सरोजको खाता खोल्ने नीलेशको मोबाइल नम्बर पनि बन्द रहेको छ ।अचम्मको कुरा के हो कि सरोजले अध्ययन गरेकी छैनन र उनी नाम मात्र लेख्न सक्छिन् ।

यस्तो अवस्थामा उनको खाताको गलत्त प्रयोग भएको हुनसक्ने धेरैको बुझाई रहेको छ । यस घटनाबारे अहिले अनुसन्धान भइरहेको छ ।

Comments

Popular posts from this blog

मेरो गल्ती छ भने मलाई गो,ली हानी मार्नुहोस्, दुई छाक टार्न समेत गार्‍हो भएका लाल बहादुरलाई ३ करोड १४ लाख जरिवाना सहित जेल, परिवार रुदै यसो भन्छन (भिडियो सहित)

  लाल बहादुर विक सुनसरी तरहरा निवासी एक साधारण व्यक्ति हुन् । लाल बहादुर बिक कारागार गएको महिना दिन भइसक्यो । उनी सिंहदेवी ज्वेलार्समा सिक्री बनाउने करिगढको रुपमा कार्यरत थिए। उनका मालिक दिपक गजमेर, दीपकका बुबा कृष्ण बहादुर गजमेर र सिता गजमेर परिवारको ज्वेलर्सले विभिन्न सयौ व्यक्तिबाट धेरै ब्याज दिने भन्दै पैसा उठाएका रहेछन । पैसाको रेकर्डको लागि पास बुक पनि बनाइएको थियो । धेरै ब्याज आउने प्रलोभनमा धेरैले करोडौ पैसा जम्मा गरे । पछि सिंहदेवी ज्वेलर्सले मानिसहरुको पैसा फिर्ता गर्न आनाकानी गर्यो । ज्वेलर्स नै बन्द हुने स्थिति आयो। पैसा राख्ने हरुले उजुरी गरे, जाहेरी दिए ज्वेलर्सका मालिक दिपक गजमेर सहित उनका बुबा कृष्ण बहादुर र सीता गजमेर पक्राउ परे । सीता गजमेरले उनीहरुको कामदार लाल बहादुरको पनि नाम लिएपछि लाल बहादुर पक्राउ परे । पछि मुद्धा चल्दै गर्यो । लाल बहादुर २ लाख धरौटि तिरेर छुटे त्यति बेला सम्म उनको जग्गा घर धितो मा गैसकेको थियो मुद्धा चल्दै जादा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन्, उनी कामदार मात्र हुन् । हामीले उनीसंग कारोबार गरेको...

धेरै लामो समयसम्म यौ;न क्षमता बढाउन यी खानेकुरा खानुहोस्

  मानसिक र रासा’यनिक कारणले कतिपयलाई से’ क्सको रुचि कम हुने गर्छ । यी जडीबुटी सेव:न गरेर कामोत्ते:जना बढाउन सकिन्छ : अश्वगन्धा: अश्वगन्धाको धुलो से:वन गर्नाले शरीरको तल्लो भागमा रक्त:सञ्चार तीव्र हुन्छ । तपाईं उच्च रक्त:चापको बिरा:मी हुनुहुन्छ भने चाहिँ डाक्टरको परामर्शमा मात्र सेव:न गर्नुहोला । कुरिलो: कुरिलो खानाले, खास गरी महिलाको श;रीरमा से’क्स हार्मोनको सन्तुलन कायम हुन्छ । उच्च रक्त!चापको बिरा!मीले अथवा गर्भवती महिलाले कुरिलो खानु;अघि डाक्टरको प;रामर्श लिनुपर्छ । शिलाजित: शिलाजित सेव;नले, खास गरी पुरुषलाई फा;इदा गर्छ । शिलाजित खाँदा शरीरमा टेस्टोस्टे;रोन नामक से’ क्स हार्मोनको मात्रा वृद्धि हुन्छ । साथै, यो महिला तथा पुरुष दुवैको प्र;जनन क्षमता बढाउन पनि लाभदायक;सिद्ध हुन्छ । मेथी: यौ’ न र प्रजनन क्षमता दुवैका लागि मेथी उप;योगी हुन्छ । यसले पुरुषको शरीरमा टेस्टोस्टेरोन हार्मोन बढाउँछ । गर्भवती महिलालाई मेथीले फाइदा पु-याउँछ । तुलसी: तुलसीका केही पत्ता नियमित खाने गर्दा यौ’ न स्वास्थ्यलाई फाइदा पुग्छ । तुलसीमा आरजिनिन नाम गरेको एमिनो एसि;ड पाइन्छ, जसले शु;क्रकीटको शक्ति बढाई ब...

सुन्दर युवती र नेपाल आर्मीका सिपाहीको यो भाईरल भिडियो लाखौंले हेरे (भिडियो सहित)

  नेपाली सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा..’ गीतले । यस अघि पनि लोकप्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो । चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनी आफ्नो सिग्नेचर गीतको संख्यालाई बढाउने सोचाईमा रहेको बताउछन् । स्वदेश तथा विदेशमा आयोजना हुने कन्सर्टमा सक्रिय खरेल आफ्ना हरेक कार्यक्रममा आफ्ना एक दर्जन भन्दा बढी लोकप्रिय गीतहरु प्रस्तुत गर्छन् । खरेल यतिबेला नयाँ गीतको रेर्कडिङ्गमा ब्यस्त छन् । प्रमोद का धेरै गीत ले मानिस`लाई नचाउँछ । तल भिडि`योमा “ओइ झुमा झुमा झुम्का वाली” भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ । एकजना नेपाली सेनामा कार्यरत एक सेना र एकजना युवतीले नृत्य प्रस्तुत गरेकी छुन । जुन गीत अहिलेसम्म निकै दर्शक तथा स्रोताहरुले मनपराइरहेका छ्न । यो नृत्यलाई विश्व...