Skip to main content

Posts

पूरा भयो भाईरल भाइ बहारको गीत गाउने सपना, स्टुडियोमै दिए दमदार प्रस्तुति(भिडियो सहित)

Recent posts

श्रीमान बिदेशमा, श्रीमती ६ बर्षकी छोरीलाई एक्लै छोडेर भा’गीन, बच्चाको बि’जोग (भिडियो सहित)

  पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन ।श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा । आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा समस्याको बिषयमा रहेको छ । यसरी बाबुआमाको झैझगडाले ससाना बालबालिकाको भबिष्य अन्धकारतिर धकेलिदै गएको छ ।अन्जु खरेल नाम गरेकी मात्र ६ बर्षकि सानी छोरीलाई छोडेर यतिबेला आमा उमा खरेल बेपत्ता भएकिछिन । श्रीमान दुबईमा भएको बेला अन्जु एकाएक फरार हुँदा यतिबेला ६ बर्षिय अन्जुको बि चल्ली भएको छ ।रुपन्देहीको खैरेनीमा बसोबास गर्दै आएकी उमा बिबाह गरेको १० वर्षपछी घरपरिवार श्रीमान सबै त्यागेर सम्प र्कबिहिन भ एकि छिन । पाँचदिनदेखि उनको केही अत्तोपत्तो नै छैन ।

जीवन समर्पित गरेको थिए तर श्रीमतीले नै भाङ धतुरो खाएर म”र भनेपछि, श्रीमान रु”दै (भिडियो सहित)

  पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन । श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा । आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ । चन्द्र बहादुर राई नाम गरेका सुर्खेत निवासी एक पुरुष आज काखका दुई छोरा च्यापेर फरार श्रीमतीको खोजी गर्दै रुदै कराउँदै मिडियामा आएका छन । २१ दिनदेखि श्रीमती सम्पर्कबिहिन भएपछि यतिबेला छोराहरू र उनको बिचल्ली भएको छ । लक्ष्मी राजी नाम गरेकि श्रीमती आफू काममा गएको मौका छोपी छोराहरूलाई अलपत्र छोडेर फरार भएपछि उनी अहिले रुनु न हाँस्नु भएका छन । श्रीमतीसँग झैझगडा पनि केही नपरेको तर श्रीमती यसरी चटक्क छोडेर जाँदा मरितुल्य भएका छन उनी । श्रीमती र छोराछोरीबाहेक आफुले केही नसोचेको तर श्रीमतीले आफुलाई भाङ धतुरो खाएर मर भनेर गा लीग लौज गरेको उनको गुनासो छ । दिनभरी ज्यालामज दुरी गरेर श्रीमतीलाई मनपर्ने कुरा ल्या ईदिन्छु भनेर हिडेका थिए उनी तर ...

दोहोरी गायिका मधु क्षेत्रीले दोस्रो विबाह गरेपछी वि’बा’दै बि’बा’द, रो ए’रै मागिन् माफी(भिडियो सहित)

  दोहोरी गायिका मधु क्षेत्रीले दोस्रो विबाह गरेपछी विबादै बिबाद, रोएरै मागिन् माफी(भिडियो सहित) केही वर्षअघि आएको बहुचर्चित गीत ‘सोचे झैं जिन्दगी रैनछ’ की गायिका मधु क्षेत्रीको जिन्दगीले नयाँ मोड लिएको छ । उनले विवाह गरेकी छन् । अष्ट्रेलियामा बसोबास गर्ने प्रेमीसँग मधुले कुनै समारोहविना कोर्ट म्यारिज गरेकी थिइन। यो उनको दोस्रो विवाह हो । पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि उनी एकल जीवन बिताउँदै आएकी थिइन् । मधुकी १७ वर्षीया एक छोरी छन् । चाँडै अष्ट्रेलिया गएर श्रीमानसँगै आनन्दको जीवन बिताउने उनको तयारी छ । उनको निकै चर्चित गित ‘सोचे झैं जिन्दगी रैनछ’ कोरोना भाईरसको संक्रमणले तीज मनाउन पाइएको थिएन् । सोही समयमा बजारमा ल्याइएको थियो, ‘सोचे झैँ जिन्दगी रैनछ।’ यो गीतको सफलतासंगै चर्चामा आएकी छिन् गायीका मधु क्षेत्री पनि । हुन त संघीय राजधानीमा बसेर सांगीतीक क्षेत्रमा जम्नका लागि मधुले संघर्ष गर्न थालेको दशक बढि भईसकेको थियो । तर उनको जीवनमा ‘सोचेझैँ जिन्दगी रैनछ’ बोलको गीन भने टर्निङ प्वाइन्ट नै भयो । उनैले गाएका सो गीतका शब्द उनको जीवनमा पनि मिल्दो थिए । उनी सयौँ पटक लड्दै उठेकी छिन...

बिहेमा बेहुला मातेर झ्याप भएपछि हंगामा मच्चियो: बेहुली हेरेरै बेहोस भइन (भिडियो हेर्नुस)

  विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले पछिल्लो समय एउटा भिडियो टिकटकमा निकै नै भाइरल बनिरहेको छ । टिकटकपछी यो भिडियोलाई डाउनलोड गरेर फेस बुक तथा युटुबतिर हालेर खुबै भाइरल बनाइएको छ । यो भिडियोलाई टिकटकमा अहिलेसम्म १० लाख भन्दा बढी पटक हेरिसकिएको छ भने लाइक पनि १ लाख भन्दा बढी रहेको छ । खासमा यो भिडियो भाइरल हुनुको मुख्य रहस्य भनेको यो हो कि यस भिडियोमा बेहुला नि’द्रा अथवा अन्य कुनै मा’द’क प’दा’र्थ जस्तो न’सामा मातेको जस्तो देख्न सकिन्छ । आखिर किन मातेको जस्तो देखिएको हो, त्यो हेर्ने जिम्मा तपाइँहरुको तरपनि हामी वास्तविकता यहि हो भनेर भन्न सक्ने अवस्थामा भने छैनौं । 

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् पौष २० गते बुधबारको राशिफल

  आज श्री शाके १९४४ बि.स.२०७९ पौष २० गते बुधबार इश्वी सन २०२३ जनवरी ४ तारीख पौष शुक्ल पक्ष त्रयोदशी तिथी रोहिणी नक्षत्र शुभ योग कौलव करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा शुभ योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु प्रदोषव्रत मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य समस्या देखा पर्न सक्नेछ । वितीय क्षेत्रमा गरीएको लगानीले दिर्धकालीन फाईदा दिलाउनेछ । कार्य क्षेत्र परीर्वतनको समेत सम्भाबना रहेकोछ । वाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुन...

गृहमन्त्रीलाई बधाई दिन सिंहदरवार पुगे कुलमान

  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसदमा चौथो शक्तिको रुपमा उदाएको छ । सात दल र तीन स्वतन्त्र पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले लामिछानेलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेबारी सुम्पेका छन् ।